मुख्य समाचार

काठमाडौं मेडिकल कलेज अस्पताल तोडफोड, दुई डाक्टरमाथि हातपात

  • प्रिनेटल स्क्रिनिङ : गर्भमै वंशाणुगत रोगको जोखिम पत्ता लगाउने प्रविधि(भिडियो)

    विश्वमा १०० शिशुमध्ये १–२ जना शिशुमा जन्मजात दोष र विभिन्न अनुवांशिक रोगको समस्या देखिने गरेको जानकारहरु बताउँछन्।  जन्मजात देखिने कतिपय रोगको उपचारका लागि जायजेथा सक्किदा पनि शिशुलाई बचाउन नसकिने चिकित्सकहरु बताउनुहुन्छ ।  ‘प्रि–नेटल स्क्रिनिङ टेस्ट’ अर्थात् पेटभित्र रहेको बच्चाको...

  • अस्वस्थ खानेकुराले मानसिक स्वास्थ्यलाई पनि बिगार्छ (भिडियो)

    अस्वस्थ खानेकुरा खायो भने हाम्रो शरीर अस्वस्थ हुन्छ भन्ने प्रायलाई थाहा भएकै कुरा हो। भोजनले शारीरिक स्वास्थ्य मात्रै नभएर मानसिक स्वास्थ्यमा पनि ठूलो असर पार्ने जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउनुहुन्छ।  हेल्थपाटीसँगको कुराकानीमा डा.उप्रेतीले पेट र मस्तिष्कको ठूलो सम्बन्ध गरेको जानकारी...

  • गर्भावस्थाको मधुमेह कति जोखिम ? (भिडियो)

    गर्भावस्थामा महिलालाई देखिने  ‘मधुमेह’को समस्यालाई  ‘जेस्टेशनल डायबिटिज’ भनिन्छ। जेस्टेशनल डायबिटिज हुनुको विभिन्न कारणहरू छन्।  उमेर ३५ वर्ष माथि हुनु, मोटापन, पहिलेदेखि रक्तचाप भएको र गर्भ खेर गएका महिलामा जेस्टेशनल डायबिटिज हुने जोखिम बढी रहने स्त्रीरोग विशेषज्ञ डा.पबनकुमार...

  • जाजरकोट भूकम्प : विपद्को समयमा ख्याल गर्नुपर्ने मनोसामाजिक सवाल (भिडियो)

    जाजरकोट केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते राति गएको भूकम्पले त्यो क्षेत्रमा धेरै धनजनको क्षति भएको छ । धेरै जना घाइते भएका छन् । भूकम्प पीडितलाई एकातिर शोक र पीडा छ भने । अर्कोतर्फ उनीहरूका दैनिकी लथालिंग भएका छन् । यस्तो समयमा शारीरिक स्वास्थ्यको ख्याल गर्नुका साथै मनलाई पनि ख्याल...

  • किन खुवाइन्छ भिटामिन 'ए' क्याप्सुल ? शहरका बालबालिका बढी जोखिममा (भिडियो)

    सरकारको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष कार्तिक १७ र १८ गते  देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।  ६-६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिएको छ । यसपटक देशभर गरी करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’खुवाइने लक्ष्य...

अस्पताल बन्द गर्नु डाक्टरको पेशागत मर्यादाभित्र पर्दैन

गत भदौ २७ गते हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विंडारीमाथि कुटपिट भयो । यो घटनापछि अहिले नेपालको स्वास्थ्य क्षेत्र निकै...

२०८ वर्षअघि भीमसेन थापाले सुरु गरेका थिए नेपालमा खोप अभियान

विश्व स्वास्थ्य संगठनले अप्रिल २४ देखि अप्रिल ३० सम्मलाई विश्व खोप सप्ताहका रुपमा मनाउने गरेको छ । यसैलाई आधार बनाएर नेपाल सरकारले पनि बैशाख...

तस्विर समाचार