काठमाडौंको सडकको अभूतपूर्व सौन्दर्य (फोटो फिचर)
अ +
अ -
काठमाडौं,२३ बैशाख । “जाई जुई चमेली फुल फुलेछ फुलको रस चुस्नलाई भमरा डुलेछ” । सधैको भीड भाड र धुलो धुवाँबाट बिल्कुल टाढा काठमाडौंको सडकको बोटविरुवाहरु हरिया देखिन्छन्,रंगीचंगी फुलहरु फुलेका छन्,बेला बेलामा परेको पानीले धुलो पखालिएको छ ।
हेरौ फोटोमा ।
तपाईँको अभिमत