आजदेखि सम्पूर्ण उडान बन्द, विमानस्थल सुनसान (फोटो फिचर)
अ +
अ -
काठमाडौं, ९ चैत । आजदेखि नेपालले पनि सम्पूर्ण अन्तराष्ट्रिय उडानमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका लागि आजदेखि चैत १८ गतेसम्म उडान बन्द गरिएको हो । शनिबार राती १२ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान भएको छैन । अतिआवश्यक परेमा चार्टड गरिएको विमान भने सञ्चालन हुनेछ । उडान बन्द भएपछि हजारौको भीड हुने विमानस्थल सुनसान भएको छ ।
हेरौँ फोटो फिचर :
तपाईँको अभिमत