मुख्य समाचार

मनाइयो विश्व ध्यान दिवस, ५० हजार बढीको प्रत्यक्ष सहभागिता

  • प्रोस्टेट समस्याबाट क्यान्सरसम्म : लक्षण र उपचार

    प्रोस्टेट पुरुषहरूमा जन्मजात पाइने एक ग्रन्थी हो। यो पिसाबथैलीको तल्लो भागमा, घाँटी नजिक अवस्थित हुन्छ। समयसँगै यो विस्तारै बढ्दै जान्छ, विशेषगरी ४०-४५ वर्षको उमेरपछि यसको आकार बढ्न थाल्छ र यसले विभिन्न लक्षणहरू देखाउन सक्छ। प्रोस्टेटको धेरै कामहरू हुन्छन्। युवावस्थामा यसले शुक्रकीटको...

  • क्षयरोग रोकथामका लागि व्यक्तिगत सचेतना र सरसफाई अपरिहार्य

    नेपालमा क्षयरोग (टिबी) को प्रकोप चुनौतीपूर्ण रहेको र यसको रोकथामका लागि व्यक्तिगत सतर्कता, सरसफाई तथा पौष्टिक आहारको सेवन महत्वपूर्ण रहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्। विशेषगरी धुम्रपान र मध्यपानबाट टाढा रहनुका साथै भीडभाड हुने स्थानमा मास्कको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ। ...

  • ‘नेपालको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउन समर्पित छौँ'

    वासिङ्टन डिसी: अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को २९औं वार्षिक सम्मेलन तथा साधारण सभा जुन १३ देखि १५ सम्म वासिङ्टन डिसीमा हुँदैछ ।  एएनएमएफका अनुसार सम्मेलनमा अमेरिकाका विभिन्न राज्य, नेपाल र बेलायतबाट करिब ३०० जना नेपाली चिकित्सक तथा आमन्त्रित विज्ञहरूको सहभागिता रहने छ ।  ...

  • देशका लागि साँच्चिकै राम्रो गर्ने हो भने सुर्तीजन्य पदार्थ उत्पादन बन्द गर्नुपर्छ : प्रा. डा. आचार्य (भिडियो)

    सुर्तीजन्य पदार्थबाट निम्तिने समस्या समाधानका लागि सुर्तीजन्य पदार्थ उत्पादन कार्य नै बन्द गरिनुपर्ने वीर अस्पतालका क्यान्सररोग विभाग प्रमुख प्रा.डा. विवेक आचार्य बताउभयो । सरकारले दीर्घकालीन योजना ल्याएर सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योग र यसको उत्पादन नै बन्द गर्नुपर्ने उहाँको...

  • 'सुर्तीजन्य पदार्थमा कर वृद्धि अपरिहार्य छ' (भिडियो)

    पछिल्लो समय सुर्तीजन्य पदार्थ सेवन र यसबाट परिरहेको आर्थिक भार धेरै रहेको छ । सन् २०२३ को तथ्याङ्क हेर्दा कुल १४ अर्ब घाटा देखिन्छ । राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको देखिए पनि सुर्तीजन्य पदार्थ सेवनले पार्ने स्वास्थ्य समस्या, त्यसबाट हुने मृत्यु र उपचार खर्चलगायतको हिसाब गर्दा ठुलो मात्रामा...

अस्पताल बन्द गर्नु डाक्टरको पेशागत मर्यादाभित्र पर्दैन

गत भदौ २७ गते हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विंडारीमाथि कुटपिट भयो । यो घटनापछि अहिले नेपालको स्वास्थ्य क्षेत्र निकै...

कस्ता खानेकुरामा कति प्रोटिन पाइन्छ ? शाकाहारीले के खाने ?

गर्भमा रहदाँदेखि नै आमाको भोजनबाट शिशुले पनि भोजन पाँउछ। यदि गर्भवतीको भोजनमा सुक्ष्म पोषण तत्व र प्रोटिन कमी भयो भने भ्रुण पनि कमजोर हुन्छ।  मानव...

अमेरिकाको अधिकांश क्षेत्रमा हिउँआँधीको चेतावनी, २० करोडभन्दा बढी मानिस प्रभावित हुन सक्ने

अमेरिकाको धेरैजसो भू–भागमा भीषण हिउँआँधीको चेतावनी जारी गरिएको छ। कुल जनसंख्याको करिब ५५ प्रतिशत अर्थात् झन्डै २० करोड मानिसहरू भारी हिउँ, आँधी र...

तस्विर समाचार