सनसिटीमा र्यापिड टेस्ट सुरु, १३ सयकाे परीक्षण गरिने (फोटो फिचर)

अ +
अ -
काठमाडौं, ३ बैशाख । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका करिव १ हजार ३ सय जनालाई र्यापिड टेस्ट गर्न सुरु गरेको छ । १० जनाको प्राविधिक टोलीले परीक्षण गरिरहेको छ । पहिलो चरणमा ब्लक ए र बृद्द बृद्दाहरुको परीक्षण गर्ने महाशाखाले जनाएको छ ।
सनसिटी अपार्टमेन्टमा रहेका एकै परिवारका दुई जनालाई कोरोनाको संक्रमण भएपछि त्यहाँ रहेका सबैलाई परीक्षण गर्न लागिएको हो ।





तपाईँको अभिमत