योग यस्तो सरल र प्राकृतिक विधि हो जसले मानिसलाई स्वस्थ र उर्जावान बनाउँछ
अ +
अ -
सम्पूर्ण जीवन जिउने पद्धती नै योग हो योग यस्तो सरल र प्राकृतिक विधि हो जसले मानिसलाई स्वस्थ र उर्जावान बनाउँछ । बदलिँदो जीवनशैली र खानपानले अनेक प्रकारका रोग देखिरहेका बेला योगलाई आत्मसात गरे ती रोगलाई न्यूनीकरण गर्न सकिन्छ । मनलाई ईन्द्रियहरूको नियन्त्रणबाट स्वनियन्त्रण गर्नु नै योग हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्याय योग सबैको लागि हो भन्नुहुन्छ । योग के हो ? योगले के–के फाइदा पुग्छ हेरौँ यो भिडियोमा ।
तपाईँको अभिमत