नर्सको लाइसेन्स परीक्षा मंसिर १३ गते सञ्चालन हुने
अ +
अ -
काठमाडौं। नेपाल नर्सिङ परिषद्ले मंसिर १३ गते नाम दर्ता (नर्सिङ लाइसेन्स परीक्षा) गर्ने भएको छ। परिषद्ले आज सूचना जारी गर्दै परीक्षा मंसिर १३ गते सञ्चालन गर्ने जानकारी दिएको हो।
परिक्षामा सहभागी हुनका लागि असोज ४ गतेदेखि कार्तिक ३ गतेसम्म फाराम भरिसक्नुपर्नेछ।
हेरौँ सूचना:
तपाईँको अभिमत