चिसोमा बालबालिकालाई कसरी जोगाउने
अ +
अ -
काठमाण्डौं,९ माघ । पछिल्लो दुई तीनदेखि राजधानी सहित देशभर चिसो बढ्दै गएको छ । वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ज्योतिरत्न धाख्वाका अनुसार चिसो बढेसंगै वृद्ध वृद्धा तथा बालबालिकामा श्वासप्रश्वास, झाडापखाला, वाथ लगायतका समस्या देखिन्छन् । यसबाट बच्चाहरूलाई कसरी जोगाउने भन्ने विषयमा उहाँसँग गरिएको संक्षिप्त कुराकानी यो भिडियोमा ।

हेल्थपाटी
तपाईँको अभिमत