वायु प्रदुषणका कारण भोलिदेखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय
अ +
अ -
काठमाडौं । वायु प्रदुषणका कारण सरकारले देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको मन्त्रालयको आकस्मिक बैठकले वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने भन्दै सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार भोलि मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द हुनेछन् ।
हेल्थपाटी 

तपाईँको अभिमत