१५ वटा कलेजलाई पिसिएल नर्सिङ भर्नामा रोक
अ +
अ -
चिकित्सा शिक्षा आयोगले १५ वटा कलेजलाई पिसिएल नर्सिङ भर्नामा रोक लगाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि)ले मंसिर ८ गते प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्फको आवेदन फाराम खुलाएको छ ।
चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ बमोजिम विश्वविद्यालय प्रतिष्ठान र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा सञ्चालन गर्न नहुने भएकाले ऐन विपरीत भर्ना नलिन सिटिइभिटीलाई निर्देशन दिएको छ ।
cutest-rok-2078-9-14
हेल्थपाटी
तपाईँको अभिमत