यी ४५ कलेजले पाउने भए पीसीएल नर्सिङ पढाउन, भर्ना पनि खुल्यो
अ +
अ -
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीइभिटी) अन्तर्गत ४५ वटा कलेजले प्रमाणपत्र तह नर्सिङ पढाउन पाउने भएका छन् ।
पीसीएल नर्सिङ पढाउनका सीटीइभीटीले ४५ वटा कलेजलाई अनुमति दिएको छ।
सीटीइभीटीले कलेजहरुलाई विद्यार्थी भर्नाका लागि सिट तोकेर सूचना प्रकाशित गरेको छ । यी सबै कलेजमा गरी सिटिइभिटीले १७०० सिट छुट्याएको छ।
सीटीइभीटीइले पीसीएल नर्सिङका लागि भर्ना समेत खोलेको छ । आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ।
हेल्थपाटी
तपाईँको अभिमत