चिकित्सा शिक्षा पिजीको खुला तर्फको नतिजा स्थगित
अ +
अ -
चैत ९ गते स्नातकोत्तर (पिजी) तहको खुला तर्फको भर्नासूची प्रकाशन गर्दा एमडी/एमएसका अनुभव आवश्यक नपर्ने विषयहरुमा त्रुटी भएको गुनासो आएपछि चिकित्सा शिक्षा आयोगले नतिजा स्थगित गरेको छ ।
आयोगले सूचना निकालेर गुनासोबारे अध्ययन भइरहेकाले हाललाई नतिजा स्थगित गरिएको जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत