कोरोना संक्रमणबाट पुर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन
अ +
अ -
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पुर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन भएको छ ।
बुधबार आर्मी अस्पतालमा बुधबार बिहान गुरुङको निधन भएको नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले लामो समय कान्ति बाल अस्पताल, टेकु अस्पतालमा सेवा गर्नुभएको थियो भने स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखामा समेत काम गर्नुभएको थियो ।
सम्बन्धित समाचारहरु :
हेल्थपाटी 


तपाईँको अभिमत