नर्सिङ संघकी पूर्व अध्यक्ष प्राडा.प्रधानको निधन

अ +
अ -
नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्राडा.हरी वदन प्रधानको निधन भएको छ । संघले प्रधानको निधनप्रति दुख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । उहाँकाे साउन ३ गते निधन भएकाे संघले जनाएकाे छ ।
उहाँ २०३२ देखि ३४ सम्म संघको सातौ कार्यसमितिको अध्यक्ष हुनुहुन्थ्यो ।
तपाईँको अभिमत