परिवार,गाउँ-टोलमा कोरोना संक्रमण रोक्न सुक्ष्म योजना (के छ,योजनामा)
अ +
अ -
काठमाडौं । कोरोना संक्रमणको चक्र तोड्न सरकारले सुक्ष्म योजना तयार गरेको छ ।
ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले नयाँ भेरियन्टसहितको कोभिड १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ अनुसार सुरक्ष योजना बनाएको हो ।
योजनामा परिवार, टोल, अपार्टमेन्ट तथा आवासीय क्षेत्र वडा र पालिकाहरुमा संक्रमण देखिए संक्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने काम समेटिएको छ ।
हेरौं, कोभिड १९ रोकथाम सुक्ष्म योजना
कोभिड-१९ रोकथाम सुक्ष्म योजना_23-05-2021
हेल्थपाटी
तपाईँको अभिमत