४९ जना नर्सको बढुवा
अ +
अ -
स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत ४९ जना नर्सको बढुवा भएको छ
असार महिनामा दर्ता भएका निवेदनहरुमध्ये नेपाल स्वास्थ्य सेवा ऐन २०५३ ले तोकेको आधार र प्रक्रिया पुगेका सहायक पाचौं, पाचौं र छैठौ तहका नर्सिङ कर्मचारीको स्तरवृद्धि भएको विभागले जनाएको छ ।
केही दिन अगाडि ८ सय ५० भन्दा बढी पारामेडिक्स लगायतको स्तरवृद्धि भएको थियो ।
Promotion-List
तपाईँको अभिमत