८५१ जना अनमी र अहेवको स्तरवृद्धि
अ +
अ -
स्वास्थ्य सेवा विभाग अन्तर्गत आठ सय ५१ जना कर्मचारीको स्तरवृद्धि भएको छ।
सहायक चौथो तहका ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी लगायत कर्मचारीको स्तरवृद्धि भएर सहायक पाँचौँ अर्थात् सिनियर ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमीको स्तरवृद्धि भएको छ।
२ सय ५४ जनाको अनमीबाट सिनियर अनमी अर्थात् सहायक चौथो तहबाट सहायक पाँचौँमा स्तरवृद्धि भएको छ। ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट लगायतको ५ सय ९७ जनाको सहायक चौथो तहबाट सहायक पाँचौँमा स्तरवृद्धि भएको छ।
Name-list-2
name-list
हेल्थपाटी
तपाईँको अभिमत