नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर २० र २१ गते
अ +
अ -
नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा आगामी मंसिर २० र २१ गते गर्ने भएको छ।
काउन्सिलले सूचना निकालेर कात्तिक १४ देखि मंसिर २ गतेसम्म आवेदन दिन सकिने बताएको छ।
आवेदन अनलाइनमा भर्ने तथा बुझाउन सकिने काउन्सिलले जनाएको छ ।
अनलाइन बाहेक बुझाएको फारमा र शुल्क मान्य नहुने काउन्सिलले बताएको छ ।
तपाईँको अभिमत