चाडपर्वमा जात्रा महोत्सव, भोज भत्तेर गर्न रोक
अ +
अ -
नजिकिँदै गरेको चाडपर्वमा जात्रा महोत्सव, भोजभत्तेर गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज १२ बजेदेखि अर्को सूचना नभएसम्म अनावश्यक रुपमा घरबाटबाहिर ननिस्कन, जम्मा हुन्, भीडभाड नर्गन तथा भोजभत्तेर नगर्न रोक लगाएको हो ।
कोरोना भाइरस संक्रमण कायमै रहेकाले प्रशासन कार्यालयले यस्तो आदेश जारी गरेको छ ।
आदेश_20210930_0001
तपाईँको अभिमत