थप २७० लाई संक्रमण पुष्टि, ३०२ जना काेराेनामुक्त
अ +
अ -
पछिलो २४ घण्टामा १० हजार ४४६ जनाको कोरोना परीक्षण हुँदा २७० जनालाई संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार सोही अवधिमा ३०२ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले सक्रिय संक्रमित ७ हजार २८७ जना छन् ।
हेल्थपाटी
तपाईँको अभिमत