न्यूरोलोजीको विशेषज्ञता दरखास्त ढिलो पेश गर्दा अन्तरवार्ताबाट हटाइयो
अ +
अ -
लोक सेवा आयोगले मेडिकल काउन्सिलबाट प्राप्त विशेषज्ञता दरखास्त समयमा पेश नगर्नुभएका पारस रायमाझीलाई अन्तरवार्ता सूचीबाट हटाएको छ ।
आयोगले नेपाल स्वास्थ्य सेवा, मेडिसिन समूह, न्यूरोलोजी उपसमूह, नवौं तह, कन्सल्टेन्ट न्यूरोजिष्ट पदको लिखित परीक्षाबाट अन्तवार्तामा छनौट हुनभएका रायमाझीको लिखित परीक्षानै रद्द भएको सूचना प्रकाशित गरेको छ ।
कार्तिक १८ गतेभित्र दरखास्त पेश गर्नुपर्नेमा कार्तिक २५ गते दर्ता भएकाले पुस २६ गतेको निर्णयबाट रायमाझीलाई अन्तरवार्ता सूचीबाट हटाएको आयोगले जनाएको छ ।
paras rayamajhi
हेल्थपाटी
तपाईँको अभिमत