कोरोना महामारी सुरु भएयताकै उच्च मृत्यु, एकैदिन ३५ संक्रमितको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । नेपालमा कोरोना महामारी सुरु भएयताकै उच्च संख्यामा मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३५ संक्रमितको मृत्यु भएको छ ।
यसअघि कार्तिक १५ गते ३० जनाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ४६ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत