नयाँ संक्रमित ७ जना, १६ जना निको
अ +
अ -
परीक्षण कम भएपछि संक्रमण पुष्टि हुनेको संख्या पनि कम भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार १४ सय ३७ जनाको परीक्षण हुँदा ७ जनालाई संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । अहिले सक्रिय संक्रमित १६४ जना छन् ।
हेल्थपाटी
तपाईँको अभिमत