वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम

फाइल तस्विर
अ +
अ -
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. समाज गौतमले पाउनुभएको छ ।
२०७९ फागुन ५ गते वीर अस्पतालको निर्देशकमा नियुक्त हुनुभएका डा. सन्तोष पौडेलको २ वर्षे कार्यकाल पूरा भएसँगै डा. गौतमले जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
हाडजोर्नी विशेषज्ञ डा. गौतम हाल अस्पतालका सहायक निर्देशक हुनुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत