नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि साउदीमा अन्तराष्ट्रिय उडान बन्द

तस्विर : रोयटर्स
अ +
अ -
काठमाडौं । नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेपछि साउदी अरेबियाले एक हप्ताका लागि अन्तराष्ट्रिय उडान सेवा बन्द गरेको छ ।
बेलायतमा नयाँ किसिमको कोरोना भाइरस फेला परेपछि यूरोपियन देशसहित अरु धेरै देशहरुले बेलायतबाट हुने उडानमा रोक लगाएका छन् ।
यूरोप तथा नयाँ प्रकारको भाइरस फेला परेका देशबाट साउदी पुगेका सबै यात्रुहरु २ हप्ता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत