बीएण्डसी अस्पतालका २ डाक्टर र १० नर्स कोरोनामुक्त
अ +
अ -
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका २ जना डाक्टर र १० नर्स कोरोनामुक्त भई डिस्चार्ज हुनुभएको छ । भदौ १८ गते संक्रमण पुष्टि भई अस्पतालकै आइसोलेसनमा बस्नुभएका उहाँहरु आज डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार डिस्चार्ज भए पनि उहाँहरु ३ दिनपछि ड्युटीमा खटिनु हुनेछ । नेपालमा हालसम्म ३०० भन्दा बढी स्वाथ्यकर्मीहरु कोरोनाको संक्रमणमा परिसकेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत