होम आइसोलेसनमा रहनुभएका पूर्व राजारानी अस्पताल भर्ना
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालमा सूचना अधिकारी सोमलाल बाँसताेलाले जानकारी दिनुभयो । स्वास्थ्यमा के समस्या भएको अस्पतालले खुलाएको छैन ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किनुभएका पूर्वराजा रानीले कोरोना परीक्षण गराउँदा बैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत