भरतपुर अस्पतालको स्टाफ नर्सको लिखित परीक्षाको नतिजा प्रकाशित(सूचिसहित)
अ +
अ -
भरतपुर अस्पतालमा स्टाफ नर्सका लागि लिइएको लिखित परिक्षाको नतिजा प्रकाशित भएको छ ।
अस्पतालले २०८१ भदौ २६ गते केही स्टाफ नर्स (पाँचौ तह) मा माग गरि सूचना प्रकाशित गरेको थियो ।
कार्तिक १० गते (आज)लिइएको लिखित परिक्षामा उतिर्ण भएका १६५ जनाको नाम प्रकाशित गरेको छ ।
अस्पतालले आवश्यकता अनुसार क्रमश नियुक्तिका लागि सूचना प्रकाशन गर्ने जनाएको छ ।
तपाईँको अभिमत