काेराेना संक्रमित तथा स्वास्थ्यकर्मीकाे अवस्था बुझ्दै जनार्दन शर्मा ‘प्रभाकर’
अ +
अ -
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशालि नेता तथा पुर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी रुकुम पश्चिमका काेराेना संक्रमित बिरामी, डाक्टर तथा स्वास्थ्यमकर्मीहरुको अवस्था वुझ्नु भएको छ ।
शर्माले आफ्नो गृह जिल्ला रुकुम पश्चिम गएर संक्रमित, डाक्टर तथा स्वास्थ्यमकर्मीहरुको अवस्था तथा अस्पतालकाे सेवा सुविधाकाे स्थलगत निरिक्षण गर्नुभएको छ ।
नेता शर्माले जिल्ला अस्पतालमा बिरामी, आफन्त, डाक्टर र स्वास्थ्यकर्मीहरु संग भेट गरेको र स्वास्थ्यकर्मी सबैले उच्च मनोबलका साथ काम गरिरहनु भएकोमा प्रशंसा गर्नुभयो ।
साथै कोरोना संक्रमणदर पनि केही मा भएको र भविष्ष्यमा हुन सक्ने जोखिमका लागि पनि सचेत रहन आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत