स्वास्थ्य मन्त्रालयले २६ वटा निकायसँग माग्यो रिक्त पदको विवरण
अ +
अ -
स्वास्थ्य मन्त्रालयद्ले २६ वटा निकायलाई त्यहाँ रिक्त रहेका पदहरुको विवरण माग गरेको छ ।
नवौं र एघारौ तहमा पदपूर्ति गर्न स्वास्थ्य मन्त्रालयले मातहतका निकायलाई विवरण पठाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले आफू मातहतका कार्यालयलाई स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहमा रिक्त रहेका पदहरुको विवरण उपलव्ध गराउन भदौ ६ गते २६ वटा निकायलाई पत्र काटेको छ ।
मन्त्रालयले लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक बर्ष २०७९/८० मा रिक्त पदहरुको पदपूर्ति गर्ने प्रयोगनका लागि विवरण माग गरेको बताएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत