थप १९३ जना कोरोना संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९३ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या ६ हजार २४ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत