आज ४१८७ जना कोरोना संक्रमणमुक्त, ४१ को मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार १८७ जनाले कोरोनालाई जितेका छन् । सो अवधिमा कोरोनाकै कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत