२४ घण्टामा १२५५ काेराेनामुक्त, २५ संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४०४ जनाले कोरोना जितेका छन् ।
याे सँगै निकाे हुनेकाे संख्या २ लाख १२ हजार ५९० पुगेकाे छ । देशभर आज १ हजार २५५ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । यस्तै २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ४७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत