डा.केसीको जीवनरक्षाका लागि चिकित्सक संघद्वारा आन्दोलनको घोषणा
अ +
अ -
काठमाडौं । डा.गोविन्द केसीको जीवनरक्षाका लागि नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।
संघले विज्ञप्ति निकालेर आकस्मिक र कोभिड सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने लगायतका आन्दोलनको घोषणा गरेको हो ।
२४ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि संघले जीवन रक्षाका लागि आन्दोलन गर्न लागेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत