काठमाडौं उपत्यकामा १७०२, देशभर ३०९३ संक्रमित थपिए
अ +
अ -
काठमाडौं । आज देशभर ३०९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ३०९३ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
आजै काठमाडौं उपत्यकामा मात्रै १७०२ संक्रमित थपिएका छन् । काठमाडौंमा १४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत