स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त हुनु भएको छ । साथै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त हुनु भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्तको मन्त्रीहरुको नामावली प्रकाशित गरेको छ।
स्वास्थ्यमन्त्रीमा नियुक्त हुनुभएका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री हुनुन्थ्यो । उहाँलाई नेकपा एकीकृत समाजवादीले मन्त्रीमा बढुवा गर्ने निर्णय यसअघि नै गरेको थियो ।
यसअघि स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा मन्त्री हुनुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत