स्वास्थ्य सेवा चौथो तहमा ठूलो संख्याका लागि लोकसेवाले खुलायो विज्ञापन

सांकेतिक तस्बिर
अ +
अ -
सुदूरपपश्चिम लोकसेवा आयोगले स्वास्थ्य सेवा तर्फको चौथो तहमा २३७ कर्मचारीका लागि विज्ञापन खुलाइएको छ ।
स्वास्थ्य सेवाको चौथो तह अहेव, अनमी लगायतका पदमा खुला तथा समावेशी प्रतियोगात्मक मार्फत स्थायी पदपूर्ति गरिने आयोगले जनाएको छ ।
दरखास्त दिने अन्तिम मिति जेठ ३१ गते तोकिएको छ । दोब्बर दस्तुर तिरेर असार ७ गतेसम्म दरखास्त दिन समय दिइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत