नर्सको नाम दर्ता परीक्षा मंसिर ९ गते
अ +
अ -
नर्सको नाम दर्ता परीक्षा लाइसेन्स मंसिर ९ गते हुने भएको छ ।
नेपाल नर्सिङ परिषद्ले सूचना निकालेर परिक्षाको लागि आवेदन फारम बुझाउन अनुरोध गरेको छ ।
फारम अनलाइनमार्फत भर्न सकिनेछ ।
फारम बुझाउन असोज २१ गतेदेखि कार्तिक २३ गतेसम्म म्याद तोकिएको छ ।
प्रवीणता प्रमाणपत्र तह नर्सिङ वा बी एस्सी नर्सिङ उतीर्ण भएकाहरुले आवेदन दिन सक्नेछन् ।
हेल्थपाटी
तपाईँको अभिमत