नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा.पाण्डे

अ +
अ -
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा. केदारराज पाण्डे निर्वाचित हुनुभएको छ ।
संघको साधारण सभा एवं अधिवेशनमा उपाध्यक्षमा डा. शोभा शर्मा, सचिवमा डा.राजेश चौधरी, सह–सचिवमा डा.गणेश केसी तथा कोषाध्यक्षमा डा.अनन्त तिवारी निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा डा.प्रकाश अधिकारी, डा.अपार अधिकारी, डा.सुरेश नेपाली, डा.रोशन ज्ञवाली, डा.बुद्धीलाल तामाङ र डा.अधिनाश भट्टराई चुनिनुभएको छ ।
तपाईँको अभिमत