जर्मनीमा बाढीमा परि कम्तिमा ४२ जनाको मृत्यु
अ +
अ -
काठमाडौं । पश्चिमी जर्मनीमा भारी वर्षाका कारण आएको बाढीमा परि कम्तिमा ४२ जनाको मृत्यु भएको छ भने कयौं हराइरहेका छन् । बाढीले थुप्रै घरहरु पुरिएका छन् भने यातायात सेवा अवरुद्ध भएको छ ।
राइनल्याण्ड पालाटीनेटमा १८, इयुस्क्रीचेनमा १५ जनाको मृत्यु भएको छ । उद्धार कार्य चलिरहेको छ । चान्सलर एन्जेल मर्केलले बाढीबाट भएको क्षतिप्रति दुख व्यक्त गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत