यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा.सञ्जय ठाकुर,क्षयरोग केन्द्रमा डा. प्रज्वल श्रेष्ठ
अ +
अ -
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुर नियुक्त हुनु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै ठाकुरलाई केन्द्रको निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
यस्तै राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठलाई ल्याइएको छ ।
उहाँ वीर अस्पतालमा छातिरोग विशेषज्ञको रुपमा कार्यरत हुनुन्छ।
हेल्थपाटी
तपाईँको अभिमत