लोसपा अध्यक्ष महन्थ ठाकुर डिस्चार्ज
अ +
अ -
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । बुधबार बिहान भैरहवामा बिरामी पर्नुभएका ठाकुरलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
मेडिसिटी अस्पतालमा उपचारत ठाकुरलाई बिहीबार दिउँसो डिस्चार्ज हुनुभएको हो । उहाँलाई निमोनिया, ज्वरो र छाती दुख्ने समस्या देखिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत