आगलागीपछि यस्तो भयो स्वास्थ्य मन्त्रालय (१५ तस्बिर)
अ +
अ -
भदौ २३ गते जेन जी पुस्ताका युवाको आह्वानमा भएको प्रदर्शनमा १९ जना मारिएपछि दोस्रो दिन भएको प्रदर्शनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि आगजनी पर्यो । देशको सर्वोच्च प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत कयौँ सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भयो ।
आगजनीबाट ठूलो क्षति भएको छ । आगजनीबाट स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण कागजातहरू जलेर ध्वस्त भएका छन् । १५ तस्बिरमा हेर्नुहोस् मन्त्रालयमा लागेको आगलागीपछिको अवस्था ।
हेल्थपाटी 
तपाईँको अभिमत