निको हुनेभन्दा नयाँ संक्रमित धेरै, थपिए २८ जना
अ +
अ -
पछिल्लो २४ घण्टामा निको हुने भन्दा नयाँ संक्रमितको संख्या धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ जनालाई संक्रमण पुष्टि भएको छ भने ९ जना कोरोनामुक्त भएका छन् । सो अवधिमा कोही संक्रमितको मृत्यु भएको छैन ।
३३ सय ७६ जनाको नमुना परिक्षण भएको थियो । अहिले १०७ जना सक्रिय संक्रमित छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत