सरुवा रोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड
अ +
अ -
काठमाडौं । सरकारले सरुवा रोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड रुपैयां बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै उपत्यकामा ३०० शैय्याको सरुवारोग अस्पतालसहित सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पतालका निर्माणका लागि १ अर्ब ३० करोड छुट्याएको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत