चिकित्सकको विशेष परीक्षा साउन १२ गते
अ +
अ -
नेपाल मेडिकल काउन्सिलले साउन १२ गते विशेष परीक्षा सञ्चालन गर्ने भएको छ । मेडिकल काउन्सिलले सूचना निकालेर परीक्षा सञ्चालनबारे जानकारी दिएको छ ।
एनेस्थेसिया, कार्डियो भास्कुलर, डर्माटोलोजी लगायत ३४ वटा विषयको विशेष परीक्षा हुने भएको हो ।
परीक्षाबारे सूचना :
हेल्थपाटी
तपाईँको अभिमत