काठमाडौं उपत्यकामा थप ९७३ लाई कोरोना
अ +
अ -
काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा ९६३ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १ हजार ९१३ संक्रमितमध्ये ९६३ जना काठमाडौं उपत्यकाका छन् । आज काठमाडौंमा ४२८ महिला र ५४५ पुरुषलाई कोरोना पोजेटिभ देखियो ।
२४ घण्टामा देशभर १० हजार २२ जनाको पीसीआर परीक्षण भयो । २४ घण्टामा २ हजार ३४९ जना संक्रमणमुक्त भए । यो सँगै निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।
यस्तै १५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १८९पुगेको छ ।
तपाईँको अभिमत