थपिए ४० जना नयाँ संक्रमित, १९ जना निको
अ +
अ -
पछिल्लो २४ घण्टामा ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १० जनाको नमुना परीक्षण भएकोमा ४० जनालाई संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १९ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित ३४८ जना छन् ।
हेल्थपाटी
तपाईँको अभिमत