स्वास्थ्य मन्त्री विरोध खतिवडाको अंगदान
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफुले अंगदान गर्ने घोषणा गर्नुभएको छ ।
स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालय प्रांगणमा आयोजित कार्यक्रममा शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रले गरेको अंग दान शिविरमा पुगेर मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘त्यसका लागि मालपोत कार्यालयमा कहाँ कहाँ ल्याप्चे लाउछन् नी सही गराउछन नी, त्यस्तै मैले कहाँ कहाँ ल्पाप्चे सही गर्नुपर्ने हो सही गुर्नपर्ने हो तयारी गरिदिनु होला । ’
हेल्थपाटी
तपाईँको अभिमत