भेटेरिनरी समूहतर्फ बढुवाका लागि ३ डाक्टरको नाम सिफारिस
अ +
अ -
कृषि सेवाको भेटेरिनरी समूहतर्फ राजपत्रांकित द्वितीय श्रेणीमा बढुवाका लागि तीन उम्मेदवार छनोट भएका छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले मंगलबार एक सूचना जारी गरी बढुवाका लागि सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
बढुवाका लागि सिफारिस हुनेमा डा.मनिषमान श्रेष्ठ, डा.अर्जन अर्याल, डा.दीपा दिवाली रहनुभएको छ ।
लोक सेवा आयोगको सूचनाका आधारमा योग्यताक्रम र कार्यक्षमताका आधारमा उहाँहरुलाई बढुवाका लागि सिफारिस गरिएको मन्त्राललयको सूचनामा भनिएको छ।

हेल्थपाटी
तपाईँको अभिमत